Back to Nepali Language Pack Nepali Language Pack
Meditation and Mindfulness Loading Icon - Person Seated in Lotus Pose
Thumbnail Image of साङ्‍ख्य योग कपिलदेवको शिक्षामृत

साङ्‍ख्य योग कपिलदेवको शिक्षामृत (Sankhya Yoga Kapila Dev ko Shikshamrita)

Author: श्री श्रीमद् अभयचरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपाद

Description

केवल वैदिक शास्‍त्रका प्राचीनतम् काव्यहरूद्वारा हामीहरूले सती देवहूतीको गर्भबाट प्रकट हुनुभएका महान मुनी कपिलदेवको बारेमा जान्‍न सक्दछौं । जब सती देवहूतीका पति आत्मसाक्षात्कारका लागि वानप्रस्थि हुनुभएको थियो उनी आत्मज्ञान प्राप्त गर्ने उद्देश्यले आफ्ना छोरा कपिलमुनीको शरणमा परेकी थिइन् । तत्पश्‍चात् भगवान् कपिलदेवले आफ्नी मातालाई साङ्‌ख्य योगको मार्ग वर्णन गर्नुभएको थियो जुन जगत् आत्मा एवं सम्पूर्ण कुराहरूका परम श्रोतसँग सम्बन्धीत ज्ञानको सर्वोत्तम मार्ग थियो ।

Sample Audio

Copyright © 1972, 2022, 2026 BHAKTIVEDANTA BOOK TRUST (E 5032). All rights reserved.
All content, books, digital media, website design, and software are owned by Bhaktivedanta Book Trust.